देशभर सवारी पास बन्द गर्न गृहको निर्देशन (सूचनासहित)

home_1

काठमाडौं । सरकारले बढ्दो कोरोना संक्रमणसँगै देशभरबाट सवारी पास बन्द गर्ने भएको छ ।

गृहमन्त्रालयद्वारा बुधबार जारी सूचनाअनुसार कोभिड–१९ को कारण नेपाल सरकार मन्त्रीपरिषद्बाट भएको निर्णय र निर्देशन अनुसार अनिश्चित कालका लागि सम्पूर्ण पासहरु बन्द गर्न निर्देशन दिएको हो ।

बिहीबारदेखि लागू हुने गरि प्रकाशित गरिएको सूचनाअनुसार अब कुनै पनि व्यक्ति वा सवारीलाई देशभरका कुनै पनि प्रशासन कार्यालयहरुबाट सवारी पास उपलब्ध नगराउन निर्देशन दिइएको छ ।

गृहको सूचना

Pass

Comments

Top