नेपाल आइडलको विजेता बनिन् सज्जा चौलागाईं

Sajja

 

काठमाडौं । तेस्रो नेपाल आइडल सज्जा चौलागाईं भएकी छिन् ।

त्यसैगरी किरण कुमार भुजेल रनरअप र प्रवीण बेदवाल फस्ट रनरअफ भएका छन् ।

फाइनलमा चौलागाईं, भुजेल र बेदवाल पुगेका थिए । सज्जा नेपाल आइडलको तेस्रो संस्करणसम्ममा पहिलो महिला विजेता भएकी हुन् ।

नेपाल अाइडलको विजेता घोषणा अन्नपूर्ण नेटवर्कका अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका थिए । 

Comments

Top