देशभर ८९९ नयाँ संक्रमित थपिए

Corona_Update

 

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ८९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको सोमबारकाे कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभर ८९९ जनामा कोरोना संक्रमण देखिएसँगै हालसम्म ३९ हजार ४ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म २१ हजार ४१० जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित