एकाबिहानै राजधानीमा भूकम्पको ठूलो झड्का

 www

काठमाठौं । काठमाडौंमा भूकम्पको ठूलो झड्का गएको छ ।

बुधबार बिहान ५ बजेर २० मिनेट जाँदा राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको ठूलो झड्का महसुस भएको थियो ।

भूकम्पबाट पोखरा, स्याङ्जा, नवलपरासी, पाल्पा, बाग्लुङ, पर्वत, गोरखा, तनहुँ लगायतका क्षेत्रमा पनि भूकम्पको महसुस भएको थियो । 

यसको विस्तृत विवरण आउन बाँकी नै छ । 

Comments

Top