अपडेटः सिन्धुपाल्चोक केन्द्रबिन्दु बन्दै ५.३ को भूकम्प, उपत्यकालगायत पूर्वी नेपाल र पोखरामा पनि झड्का महसुस

Capture

काठमाडौं । काठमाडौमा एकाबिहानै गएको भूकम्प ५.३ रेक्टर स्केलको भएको जनाइएको छ ।

नेपालको सीमा क्षेत्र चीन र नेपालको सिमानजिक धुम्थाङ नजिक केन्द्रबिन्दु रहेको जनाइएको छ ।

बुधबार बिहान ५ः१९ मिनेटमा गएको भूकम्पका कारण उपत्यकालगायत, पोखरा र पूर्वका इटहरी, धरानलगायतका स्थानहरुमा भूकम्पको महसुस गरिएको थियो ।

Comments

Top