केएमसी अस्पतालको तेस्रो तलाबाट हामफालेर विरामीले गरे आत्माहत्या

1591096960Kathmandu-Medical-College

काठमाडौं । 

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालको  तेस्रो तलाबाट एक जना विरामीले हामफालेर आत्माहत्या गरेका छन् । घरमा हात, खुट्टा पोलेपछि उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरिएका मानसिक रोगी सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्माहत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् ।

Comments

Top