देशभर थप १९५४ मा कोरोना संक्रमण, २९८१ डिस्चार्ज

health ministry

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।  

पछिल्लो २४ घन्टामा देशभर ८२४८ को पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोनाबाट २९८१ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

Comments

Top