काठमाडाैंका सिडियो दाहाल दम्पतीलाई कोरोना पुष्टी

kkkkkkkk

काडमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ।

कोरोनाको सामान्य लक्षण देखिएपछि पिसीआर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको जनाएका छन् ।

दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्।

Comments

Top