उपत्यकामा भूकम्पको धक्का महसुस

bhukampa

काठमाडौं । नेपालका केही स्थानमा भूकम्पको धक्का महशुस गरिएको छ ।

मंगलबार दिउँसो चार बजेर २६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं र देशका पूर्वीभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।

यसबारेमा विस्तृत विवरण आईसकेको छैन ।

 

Comments

Top