स्मिताको 'मालिंगो' सार्वजनिक

smita

काठमाडौं । गायिका स्मीता दाहालको ‘मालिंगो’ बोलको गीत सार्वजनिक भएको छ ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजन राज सिवाकोटी र दाहालको स्वर रहेको छ ।

राजेश हमाल र गायिका दाहालको अभिनयमा छायांकन गरिएको उक्त गीतमा संगीत राजनराज शिवाकोटीले नै दिएका छन् भने उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

उक्त गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।

Comments

Top