नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई

basanta_Police copy111

काठमाडौं । नेपाल प्रहरीले केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरलाई जिम्मेवारी दिएको छ।

यसअघिका प्रवक्ता कुवेर कडायतको सरुवा भएपछि प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएर आएका कुँवरलाई प्रवक्ताको जिम्मेवारी तोकिएको जनाइएको छ ।

Comments

Top