सचिवालय बैठकअघि महासचिव पौडेलको बर्थडे केक काटियो

Bishnupoudel

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अघि पार्टीका महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । धुम्बाराहीमा बस्ने भनिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको जनाइएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए ।

पौडेललाई जन्मदिनको शुभकामना दिएपछि नेकपा बैठक सुरु भएको छ ।

 

Comments

Top