संगै चितवन अाइपुगे प्रचण्ड र देउवा

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा चितवनको नारायणगढ अाइ पुगेका छन्। माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भएर भरतपुर महानगरको मेयरमा दाहाल पुत्री रेणु दाहाललाई मेयर र उपमेयरमा का‌ग्रेस कार्यकर्ता पार्वती शाहलाई चुनावी मैदानमा उतारिएको छ।

त्यसैगरी, आजै चितवन एमालेले पनि पूर्वप्रधानमन्त्री केपी ओलीलाई चुनावी सरगर्मी बढाउन नारायणगढको पोखरा बसपार्कमा हुने चुनावी आमसभामा उत्रार्ने छ। प्रधानमन्त्री दाहाल सहित दुई पूर्वप्रधानमन्त्री आउने भएपछि चितवनको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित