नेपाल प्रहरीमा एसएसपी बढुवा सिफारिस

homej

 

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरिक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)का लागि बढुवा सिफारिस गरेको छ । 

बुधबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो।

सूचीहरूः

SSP

 

 

Comments

Top