नेकपा अध्यक्ष दाहालले दिए सर्वोच्चलाई लिखित जवाफ (पूर्णपाठसहित )

pra_3

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गरेका छन् । दाहालले अदालतमा उपस्थित भएर आफूविरुद्ध लागेको अदालत अवहेलना मुद्दा सम्बन्धमा लिखित जवाफ पेश गरेका हुन् ।

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा प्रतिनिधिसभा विघटन गर्ने घोषण गरे सँगै प्रतिनिधिसभा असंवैधानिक रुपमा विघटन भएको भन्दै सर्वोच्च अदालमा १३ बटा रिट दायर भएका थियो ।

उक्त रिट संवैधानिक इजलासमा सुनुवाइको क्रममा रहेका बेला विभाजित नेकपा दाहाल–नेपाल समुहले प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै विभिन्न चरणको सभा समारोह र र्‍यालीको प्रदर्शन गरेका थिए ।

 

 

Comments

Top