सर्वोच्चको फुटाइदियो नेकपा, ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र (पूर्णपाठसहित)

supreme_1

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।

यससँगै ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र भएको छ ।

पूणपाठः

Comments

Top