पर्यटनमन्त्री ढकाल र उनकी पत्नीमा कोरोना पुष्टी

bhanu

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ ।

मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ ।

उनीहरू दुवैको  विहान स्वाब दिइएकाेमा पाेजेटिभ आएको  जनाइएकाे छ । मन्त्री ढकालको स्वास्थ्य अवस्था भने सामान्य रहे पनि पत्नीलाई भने अस्पताल लगिने तयारी गरिएको छ ।

 

Comments

Top