धौवादीबाट आगामी वर्षदेखि फलाम उत्पादन सुरु गरिने

Budget_2078

काठमाडौं । सरकारले आगामी वर्ष २०७८/७९ देखि नवलपुरको धौवादीबाट फलाम उत्पादन गर्ने जनाएको छ ।

शनिबार सिंहदरबारमा गरिएको यस वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् ।

 

Comments

Top