संसद विघटन मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, असार ९ पछि निरन्तर सुनुवाइ हुने

MN_Judge

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

बुधबार बसेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो ।

त्यस्तै इजलासले यस विषयका रिटमा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ।

 

Comments

Top