शताब्दी पुरूष जाेशी अस्पताल भर्ना, पर्सी डिस्चार्ज गरिने

satyamohan

ललितपुर । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।

उनको छाती र पिसाबमा समस्या देखिएपछि चारदिन अघि किस्ट अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनको छातीमा पनि केही समस्यामा देखिएकाे उनको पारिवारिक स्राेतले जनाएको छ । 

आज डिस्चार्ज गर्ने तयारी गरिएकोमा अझै २ दिन अस्पतालकै निगरानीमा राख्दै पर्सी (आइतबार) मात्रै डिस्चार्ज गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

Comments

Top