६५ वर्षमाथि उमेरका नागरिकलाई कोभिसिल्ड लगाइदिन सरकारका नाममा अन्तरिम आदेश

Covishield copy

काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोभिड—१९ विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सरकारका नाममा अन्तरिक्ष आदेश जारी गरेको छ ।

अर्जुनराज गिरी समेतले दोस्रो डोज खोप लगाउन माग गर्दै दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई ढिलाइ भएको भन्दै अदालतले आदेश दिएको हो ।

Comments

Top