पहिलो ओभरमै नेपाललाई ठूलो झड्का, भुर्तेल शुन्य रनमा आउट

Kushal_MN
काठमाडौं । आईसीसी विश्वकप लिग—२ अन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालले दोस्रे बलमा शुन्य रनमा कुशल भुर्तेललाई गुमाएको छ । भुर्तेललाई बिलाल खानले शुन्यरनमा आउट गराएका हुन् ।

सोमबार अमेरिकालाई पराजित गरेको नेपाली टिममा आज कुनै परिवर्तन गरिएको छैन ।

 

Comments

Top