मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ बडादसैँ मनाइँदै

Dashain Banner
काठमाडौँ ।
नेपालीहरूको महान् चाड बडादसैँको आज मुख्य दिन मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । आज बिहान ८:१९ बजे देवी विसर्जन गरेर बिहान १० बजेर ०२ मिनेटपछि टीका लगाउन थालिएको छ । पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउनका लागि सोही समय शुभ रहेको जनाएको थियो ।

शुभ साइतको टीका लगाउन शुरू भएसँगै सडकमा मानिसहरुको चहलपहल बढेको छ । सुनसान देखिएको काठमाडौँका सडक पनि टीका र जमरा लगाएका मानिसहरुको चहलपहल शुरू भएको छ ।

Dashain 3

Dashain 4

Dashain 6

Dashain 7

Dashain 8

Dashain 10

Comments

Top