बाढी पहिरोबाट १९ जिल्ला प्रभावित स् छ जनाको मृत्यु, पाँच बेपत्ता

Badi
काठमाडौं ।

निरन्तर वर्षाका कारण आएको बाढीपहिरोमा परी छ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी र पहिरोबाट देशका १९ जिल्ला प्रभावित भएका छन् भने बाढी र पहिरोमा पाँच जना वेपत्ता पाँच सय घरधुरीमा क्षति भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

मंगलबार कालिकोटको महाबै गाउँपालिकामा आएको पहिरोमा परी विष्णुलाल अधिकारीको घर पुरिएको र वर्ष अन्दाजी १८ वर्षकी छोरी स्मृति अधिकारीको मृत्यु भएको जनाइएको छ

Comments

Top