यस्तो बन्यो दया–केकीको ‘घामपानी’ (भिडियो सहित)

Keki-Adhikari-Dayahang-Raiकाठमाडौं : दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र ‘घामपानी’ को ट्रेलर सार्वजिनक गरिएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी टे«लर सार्वजनिक गरिएको  फिल्म अन्तरजातीय बिहेको कथामा आधारित छ । सिनेमा आर्ट, हाइलाइट्स नेपालको संयुक्त सहकार्यमा निर्मित फिल्मलाई पत्रकार तथा फिल्म समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। उनको यो पहिलो फिल्म हो। फिल्ममा दया–केकीका अलावा प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, अरुणा कार्की, कविता आले, लक्ष्मी बर्देवा, अंकित खड्का, शिल्सा जिरेल, अमोघ पोखरेललगायतले अभिनय गरेका छन्।

https://www.youtube.com/watch?v=O2L8kqUdZ58

Comments

Top