ललितपुर ।
विगत लामो समयदेखि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं। २ बालकोटमा सञ्चालित मन्टेश्वरी मिराकलले आप्mनो मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरुको मनोरञ्जन र वृत्ति विकासका लागि ललितपुरको इमाडोलमा रहेको नेपालकै ठूलो वान डे थ्री डी आर्ट म्युजियममा भ्रमण गराएको छ ।
Comments