नेपाल प्रहरीका ३४ एसपीको सरुवा (सूचीसहित)

SP_1

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ।

प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षकको पुस २५ गतेको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा सूचीअनुसार निलम्बनमा परेका विवादास्पद एसपी हीराबहादुर पाण्डे कर्णाली प्रदेश प्रहरी कार्यालय विरेन्द्र नगर सरुवा भएका छन् भने विश्वमणि पोखरेल जिल्ला प्रहरी कार्यालय झापा सरुवा भएका छन् ।

 

 

Comments

Top