आज काठमाडाैंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बाेधन गर्ने

kp-oli

काठमाडाैं । स्थानीय तहकाे निर्वाचनकाे माैन अवधि सुरु हुन केही घन्टा मात्र बाँकीरहँदा नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयाेजनागर्ने भएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीकाे आयाेजनामा दिउँसाे २ बजे हुनेसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले  सम्बाेधन गर्नेकार्यक्रम छ ।

एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा-वडादेखि आउने जुलुस/र्‍याली सभा स्थल जानेछन् ।

Comments

Top