सूर्यबिनायक १ मा एमालेका कायस्थ पुनः निर्वाचित

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. १ मा एमालेका तर्फबाट सानुकाजी कायस्थ विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनामा कायस्थले १३ सय १० मत ल्याएर वडाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका शेखर थापाले ११ सय ३० मत प्राप्त गरेका थिए ।

एमालेले वडा अध्यक्ष सहित खुल्ला महिला सदस्य, दलित महिला सदस्य, खुल्ला वडा सदस्यले विजय हासिल गरेको छ । एक खुल्ला वडा सदस्य भने नेपाली कांग्रेसले जित हात पारेको छ ।

No description available.

Comments

Top