भक्तपुर । भक्तपुरको चाँगु नारायण नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् ।
भक्तपुरको ऐतिहासिक नगरी चाँगु नारायणमा नेपाली कांग्रेसका जीवन खत्री नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
साथै उपप्रमुखमा नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् ।
Comments