चुनाव घोषणाको एमालेद्वारा स्वागत

KP Oli


काठमाडौं । नेकपा एमालेले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ ।

बिहीबारको मन्त्रीपरिषद् बैठकबाट आगामी ४ गतेका लागि निर्वाचनको घोषणा भएलगत्तै बिहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तर्क्रियामा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि ४ मंसिरको मिति स्वभाविक र अपेक्षित रहेको बताए ।

उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।

Comments

Top