काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक ३० र ३१ साउन काठमाडौंमा बस्नेभएको छ ।
बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरुकोसचिवालय, संगठन, प्रशिक्षण सम्बन्धि प्रतिबेदन, प्रदेश अध्यक्षहरूकोसाङ्गठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन, जनबर्गिय संगठनकाप्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्बाचनको तयारी र रणनीति बारेबैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
करिब तीन साताको बेलायत भ्रमण सम्पन्न गरि अध्यक्ष थापा भोलि स्वदेशफर्कदैछन् ।
Comments