अमिताभ बच्चनलाई फेरि कोरोना संक्रमण पुष्टी

amitav

काठमाडौं । भारतीय कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन् ।

सामाजिक सञ्जालमार्फत बच्चनले आफुलाई कोभिड संक्रमित भएको जानकारी दिएका हुन् । आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन् ।

बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन् ।

Comments

Top