राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटो फिचर)

4m

काठमाडौं । युवा संघ नेपालले राष्ट्रपतिको कदमको स्वागत गरेको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतको नेतृत्वमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयक प्रमाणीकरण नगरेको स्वागत गर्दै ऐतिहासिक कदमको संज्ञा दिँदै प्रदर्शन गरेको हो ।

संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा निकालेको स्वागत र्याली निकालेको हो ।

फोटोफिचरः

1M2m3m5m

Comments

Top