कांग्रेसका नेता देउवाले भने – म थारूहरूकै पक्षमा छु

काठमाडौँः नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आफू थारूहरूकै पक्षमा रहेको बताएका छन् । मंगलबार आफ्नै निवासमा पत्रकार सम्मेलन गदै देउवाले थारूहरूकै हक हितका लागि निरन्तर लडिरहेको बताए । sher bahadur deuwa

उनले भने ‘थारूहरूलाई १० कट्टा जग्गा मैले नै उपलब्ध गराएको हुँ म कसरी थारू विरोधी हुनसक्छु । ’ उनले कैलाली घटनाको विरोध गर्दै निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।

Comments

Top