दोलखामा भुकम्पको धक्का

दोलखाः मंगलबार दिउँसो दोलखाको जुगु आसपास केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको पराकम्प गएको छ । दिउँसो ३ बजेर ९ मिनेटमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । dolakha

यसअघि, गत आइतबार दोलखा नै केन्द्रबिन्दू भएर ५ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको थियो । गत वैशाख १२ को गोरखा भूकम्पपछि पराकम्पन आउनेक्रम अझै जारी छ ।

Comments

Top