मधेशवादी दलहरु लाठी र घारा सहित सडकमा

वीरगन्जः मधेशवादी दलहरुले आज वीरगन्जमा छुटा छुटै प्रर्दशन गरेका छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले वीरगन्जमा छुटा छुटै प्रर्दशन गरेका हुन । lathi मधेशी मोर्चामा आबद्ध विभिन्न मधेशवादी दलका नेता कार्यकर्ताहरुले वीरगन्जमा लाठी जुलुस प्रर्दशन गरेका थिए । बाजा गाजा सहित वीरगन्जको घण्टाघर चोकबाट निकालिएको लाठी जुलुस माईस्थान, आर्दशनगर, अलखियामठ, घडिअर्वा हुदै पुन घण्टाघर चोकमा आई समापन भएको थियो ।

Comments

Top