बन्दको न्यून प्रभाव

banda vayanaकाठमाडौँः नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दको प्रभाव उपत्यकामा न्यून छ । विहानै देखि निजी तथा सार्वजनिक सवारी साधन चलेका छन् । बजारहरु पनि खुलेका छन् । प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ । यसअघि आइतबार पनि बन्दको सार्वसाधारणले स्वस्फूर्त उल्लंघन गरेका थिए ।

 

Comments

Top