५.१ रेक्टर स्केलको पराकम्प

दोलखा: दोलखालाई केन्द्र बनाएर ५ दशमवल १ रेक्टर स्केलको पराकम्प गएको छ ।

आइबार दिउँसो २ बजेर ४७ मिनेटमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गते विनाशकारी भूकम्पको पराकम्पनहरु जाने क्रम जारी नै रहेको छ । अझै केहि समय पराकम्पनहरु जानसक्ने विज्ञहरु बताउँछन् ।

  gorkha

Comments

Top