तीनकुनेमा गाडी तोडफोड

काठमाडौँः ६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताले तीनकुनेमा गाडी फुटाएका छन् । रत्नपार्कतर्फ जादै गरेको बा २ ख ३६४४ नम्बरको बसमा बन्दकर्ताहरुले तोडफोड गरेका हुन् । बन्दकर्ताको तोडफोडबाट बसको अगाडिको सिसा फुटेको छ भने बसमा सवार एक महिला घाइते भएको प्रहरी जनाएको छ ।

todphod

Comments

Top