यसरी मनाईयो ललितपुर मा १२ अगस्ट :

अन्तराष्ट्रिय  युवा दिवस मनाउने क्रममा अाज ललितपुरको स्थानीय क्लब राइजिङ पट्टिपा युथ क्लबले जावलाखेल स्थित आफ्नै वडाको प्राङगनलाई सदुपयोग गर्दै युवासँग सम्बन्धित संगीतीक  कार्यक्रम गर्‍यो ।  कार्यक्रममा क्लबका सदस्य हरुले नृत्य मार्फत  युवासँग सम्बन्धित समस्यालाई समाधान गरौ भन्ने कुरा अगाडि ल्याएका थिए ।केहि फरक प्रकार को कार्यक्रम गर्ने उदेश्य ले यस पटक को युवा दिवस संगीतीक रूप मा मनाउदै समाजका युवाको लागी संदेश पनि यसरीनै  दिएको क्लबका अध्यक्ष जोस्ना सिलवालले जानकारी दिईन ।  हेरौ १२ अगस्ट का १२  तस्बिर हरु  : संगीता दाहाल

Comments

Top