मध्यरातमा हुम्लामा भूकम्प, विहानै गोरखामा धक्का

काठमाडौंः आइतबार मध्यराममा हुम्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । हेप्का नजिकै केन्द्र बनाएर राति १२ बजेर २१ मीनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसैगरी गोरखाका बलुवा नजिकैलाई केन्द्र बनाएर ४.९ रेक्टरस्केलको पराकम्पन गएको छ । बिहान चार बजेर १५ मीनेट जाँदा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

gorkha

Comments

Top