संविधानसभा भवन अगाडि महिलाहरु सुतेपछि (फोटोफिचर)

काठमाडौँः संविधानसभा भवन अगाडि बानेश्वरको सडकमा सुतेर महिलाहरुले नयाँ बन्ने संविधानमा आमाका नामबाट नागरिकता दिन पाउने प्रावधान राख्न माग गरेका छन् । संविधानको प्रारम्भिक मस्यौदालाई सच्याउन माग गदै विभिन्न संघ संस्थामा आबद्ध महिलाहरुले  शुत्रवार सडकमा सुतेर अफ्ना मागहरु रोखका हुन् । कार्यक्रममा सहभागी महिलाहरुले महिला अधिकार सुनिश्चित गर्न माग गरेका थिए । उनिहरुले संविधानमा नागरिकता सम्बन्धी प्रावधानमा वावु वा आमाको सट्टामा बावु र आमा राख्न माग गरे ।

mahila 1mahila 2 mahila 3

प्रतिक्रिया

सम्बन्धित