५ वर्षभित्र पुननिर्माण कार्य समपन्न हुनेछ

budject2काठमाडौँः बजेट प्रस्तुत गदै अर्थमन्त्री रामशरण महतले ५ वर्षभित्र पुननिर्माण कार्य समपन्न हुने प्रतिबद्धता व्यत्त गर्नुभएको छ । पुन निर्माणकालागि पुर्ननिर्माणको पहिलो चरणको लागत ६ खर्ब ६६ अर्ब विनियोजन गरिएको छ । पुन निर्माणको कार्यमा निजि क्षेत्र, सहकारी सस्था, नागरिक समाज र अन्तर्राष्ट्रिय समाजलाई सरिक हुन आगह गरिएको छ । पुन निर्माण कोष अन्तरगत पुन निर्माणकालागि खर्च गरिने छ । पुन निर्माण ऋण पत्र जारि गरिने छ । पुन निर्माण

Comments

Top