यस्ता छन् अर्थमन्त्रीका प्रतिबद्धता

budjectबजेट प्रस्तुत गदै अर्थमन्त्रीले निम्न प्रतिबद्धता व्यत्त गरेका छन् । भुकम्पछिको नव निर्माणलाई व्यापकता बनाई लगानी वृद्धि गरि आर्थिक वृद्धि गर्ने भुकम्पपछि उठेका सहयोगी हातहरुलाई पुन निर्माणमा लगाईने छ निर्माणसागै सबैलाई जिम्मेवारी बनाईने छर समयमै आयोजना निर्माण सम्पन्न गरिने छ सार्वजनिक खर्च प्रणलीमा सुधार गरिने छ तीन वर्ष भित्रमा सबै जनतालाई खानेपानी र आधारभुत सरसफाई सुविधान हुनेछ सबै निर्वाचन क्षेत्रमा गाडि गुड्ने सडक हुनेछन्

Comments

Top