राइजिङ पट्टिपा युथ क्लबद्धारा रक्तदान कार्यक्रम आयोजना

ललितपुर : बिनाशकारी भुकम्पपछि अस्पातालमा दिनप्रतिदिन भइरहेको रक्त अभावलाई मध्यनजर गदै राइजिङ पट्टिपा युथ क्लबले शनिबार रक्तदान कार्यक्रम   गर्‍यो ।राइजिङ पट्टिपा युथ क्लबले बागडोल पट्टिपा स्थित नवजीवन माध्यमिक बिद्यालय प्रागणमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा १०४ जना ले रक्तदान गरे ।कार्यक्रममा ललितपुरका  सभासद श्री मदन बहादुर अमात्यको पनि सहभागिता थियो ।क्लब बिगत २ बर्ष देखि यस्ता सामाजिक कार्यमा सक्रिय रुप मा लागिपरेको छ ।11416361_414017255470555_1466323597614185246_o

Comments

Top