प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको सपथ ,पण्डित र थापा मन्त्री नियुक्त

olinnकाठमाडौं। नव नियुक्त प्रधानमन्त्री  केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

  शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनियताको सपथ गराएकी हुन । ओलीले माओवादीको समर्थनमा विहीबार विहान मात्रै प्रधानमन्त्रीमा दावी पेश गरेका थिए।

  यसअघी  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकि थिइन । वाम गठबन्धनले राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको थियो । 

Comments

Top