संसद् अधिवेशन बैशाखा २३ मा

pm officeकाठमाडौं । मन्त्री परिषद्ले स‌ंसद अधिवेशन बैशाख २३ गते आव्हान गर्न राष्ट्रपति समक्ष सिफरिस गरेको छ । शुक्रबार बिहानप्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकले बैशाख २३ गते आइतबार ४ बजे संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो।

Comments

Top