नेपाल युएई क्रिकेट प्रतिश्पर्धा आज टी-ट्वान्टीमा

1548418086NEPvsUAE

काटमाडौं । एक दिवसीयपछि युएईसँग नै नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत बिहीबार पहिलो खेल खेल्दैछ ।पाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउसो २ बजेर ४५ बजे सुरु हुनेछ । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २-१ ले पराजित गरेको नेपाल टी-ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।

प्रतिक्रिया

सम्बन्धित