६४ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा (नामावलीसहित)

NEPAL police

   काठमाडौं । जनपद प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएको छ । शनिबार बसेको प्रहरीको बढुवा समितिको बैठकले खाली रहेको डीएसपीको ६४ पदमा इन्स्पेक्टरको बढुवा गरेको हो ।

बढुवाको सूची अनुसार हरि खतिवडा पहिलो नम्बरमा परे भने दोस्रो र तेस्रोमा क्रमश मञ्जिल मुकारूङ र जागेश्वर भण्डारी रहेका छन् ।

यस्तो छ नामावली :

 

Comments

Top